उस

Romanized: us, usha, ush, usa

विभक्ति लाग्दा हुने 'ऊ' को तिर्यक् रूप (जस्तै- उसले, उसलाई इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सर्वनाम [प्राकृत अवैह्य > भा. इत्यादि अवस्य ]

1
विभक्ति लाग्दा हुने 'ऊ' को तिर्यक् रूप (जस्तै- उसले, उसलाई इ.)।

सम्बन्धित शब्दहरू