उसै
Romanized: ushai, usai
उसो नै, त्यसै। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [उसो+ऐ]
१.
उसो नै, त्यसै।
२.
विनाकामले; काम नभईकन।
३.
पैसा वा मोल नतिरीकनै।