जसै
Romanized: jashai, jasai
छन्दमा अनुप्रास मिलाउन प्रयोग गरिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [जसो+ऐ]
१.
छन्दमा अनुप्रास मिलाउन प्रयोग गरिने शब्द।
२.
जसोगरी; जसरी।
३.
जुन प्रकारले पनि।
४.
जुन बेला; जब।