कसै
Romanized: kashai, kasai
कुनै तरहले पनि; केही गरे पनि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रि.यो. [कसो+ऐ]
१.
कुनै तरहले पनि; केही गरे पनि।
२.
(सर्वनाम)
कोही; कुनै (विभक्ति लाग्ने रूपमा)।