त्यसै

Romanized: tyashai, tyasai

त्यसो नै; उसै; त्यही तरिका वा किसिमअनुसार नै। उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रि. विशेषण [त्यसो+नै]

१.
त्यसो नै; उसै; त्यही तरिका वा किसिमअनुसार नै।
२.
विनाकारणले; विनाकाम वा उद्देश्यले।
३.
मुफतमा; सित्तैं; व्यर्थमा।
४.
अव्यवस्थित; अलपत्र। (उदा.- सारा काम त्यसै छाडेर म तिमीकहाँ आएको।)।

उदाहरण वाक्य

  • सारा काम त्यसै छाडेर म तिमीकहाँ आएको।

सम्बन्धित शब्दहरू