त्यस
Romanized: tyas, tyasha, tyash, tyasa
'त्यो' सर्वनाम वा विशेषणको तिर्यक् रूप (उदा.- त्यस केटालाई भन।)। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सर्व./वि. [प्राकृत तस्स > संस्कृत तस्य]
1
'त्यो' सर्वनाम वा विशेषणको तिर्यक् रूप (उदा.- त्यस केटालाई भन।)।
उदाहरण वाक्य
- त्यस केटालाई भन।