त्यसैले

Romanized: tyashaile, tyasaile

त्यसो हुनाले; त्यस्तो भएकाले; त्यसकारण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

संयोजक/ क्रियाविशेषण [त्यस+ऐ+ले]

1
त्यसो हुनाले; त्यस्तो भएकाले; त्यसकारण।

सम्बन्धित शब्दहरू