अउसर
Romanized: ausar, aushara, aushar, ausara
अवसर; मौका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
अवसर; मौका।
२.
पशुको गर्भाधान हुने लक्षण।