अउ

Romanized: au

कसैलाई हातको हाउभाउसहित सम्बोधन गर्दा वा बोलाउँदा प्रयोग गरिने आह्वान सङ्केत; ए (उदा.- अउ, कान्छा ! कहिले… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

निपात

1
कसैलाई हातको हाउभाउसहित सम्बोधन गर्दा वा बोलाउँदा प्रयोग गरिने आह्वान सङ्केत; ए (उदा.- अउ, कान्छा ! कहिले आइस्?)।

उदाहरण वाक्य

  • अउ, कान्छा ! कहिले आइस्?

सम्बन्धित शब्दहरू