अउँठ्या
Romanized: aumthyaa, aunthyaa, aumthy, aunthya
शरीरमा लागेपछि ऐँठिएर टाँसिने एक प्रकारको सानो किरो; विशेष गरी गाईवस्तुको शरीरमा वर्षायाममा टाँसिएर रहेको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
शरीरमा लागेपछि ऐँठिएर टाँसिने एक प्रकारको सानो किरो; विशेष गरी गाईवस्तुको शरीरमा वर्षायाममा टाँसिएर रहेको देखिने सानो किरो।