अउगा

Romanized: augaa, aug, auga

हलो जोत्दा फालीमा लाग्ने ढुङ्गा, काठ वा अन्य वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
हलो जोत्दा फालीमा लाग्ने ढुङ्गा, काठ वा अन्य वस्तु।
२.
काममा बाधा पुर्‍याउने व्यक्ति।

सम्बन्धित शब्दहरू