अफिसर

Romanized: aphisar, afisara, afisar, aphishara

सरकारी उच्च कर्मचारी; अफसर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
सरकारी उच्च कर्मचारी; अफसर।
२.
उच्च सैनिक पदाधिकारी; सेनानायक।
३.
हाकिम; प्रधान; प्रमुख।

सम्बन्धित शब्दहरू