अफिमची
Romanized: aphimachi, afimachi, aphimachee, afimachee
अफिम खाने व्यक्ति; अम्मली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
अफिम खाने व्यक्ति; अम्मली।
२.
अल्छी; धिन्याहा।
३.
हगुरो।