अफिम

Romanized: aphim, afima, afim, aphima

काँढादार केस्रा परेका पात हुने, सेतो कलेजी, रातो वा निलो रङको फूल फुल्ने, डल्ला परेका फलभित्र मसिना… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
काँढादार केस्रा परेका पात हुने, सेतो कलेजी, रातो वा निलो रङको फूल फुल्ने, डल्ला परेका फलभित्र मसिना लट्टेजस्ता दाना फल्ने, एक जातको बोट वा त्यसैबाट निस्कने नसादार चोप; अहिफेन।

सम्बन्धित शब्दहरू