औसानी

Romanized: ausaani, ausaanee, aushaani, ausanee

वैदिक संस्कृतिअनुसार भोजन गर्नुभन्दा पहिले देवता वा पितृका निम्ति दिइने पाँच चिम्टी अन्न; बलि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अपोशान]

१.
वैदिक संस्कृतिअनुसार भोजन गर्नुभन्दा पहिले देवता वा पितृका निम्ति दिइने पाँच चिम्टी अन्न; बलि।
२.
भात खानुभन्दा पहिले हातमा पानी लिएर आफ्नो अगाडिको भोजनको वरिपरि घुमाउने क्रिया; अप्सानी।
३.
गर्भवती आइमाईलाई खानेकुरा खाँदा लाग्ने वाकवाकी; गन्हाउने।

सम्बन्धित शब्दहरू