आसानी

Romanized: aasaani, aasani, asaani, aasaanee

सुगमता; सजिलो पन; सरलता; हल्कापन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [आसान+ई]

1
सुगमता; सजिलो पन; सरलता; हल्कापन।

सम्बन्धित शब्दहरू