आसा
Romanized: aasaa, aasa, asaa, aas
ढाल, कवच आदिको बिचमा जडिएको टाँकजस्तो फुली वा किलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत आश्रय > आस्रा]
१.
ढाल, कवच आदिको बिचमा जडिएको टाँकजस्तो फुली वा किलो।
२.
आसागुर्जा।