चिहाने

Romanized: chihaane, chihane, cihaane, cihane

चिहान पार्ने लक्षण भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [चिहान+ए]

१.
चिहान पार्ने लक्षण भएको।
२.
निधारका बिचमा रहेको सेतो ताराका बिच कालो थोप्लो हुने (गाई-गोरु)।

सम्बन्धित शब्दहरू