हानेफाने
Romanized: haanephaane, haanephane, hanephaane, haanefaane
फुर्तीसाथको कामगराइ; छिटोछिटो काम गर्ने चाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [हान् + फान्]
१.
फुर्तीसाथको कामगराइ; छिटोछिटो काम गर्ने चाल।
२.
हाइँफाइँ; लम्कीझम्की।