नेफा
Romanized: nephaa, nefaa, neph, nefa
सुरुवाल, पेटीकोट, पाइजामा आदिको कमरमा अल्झाउने फेरोमा इँजार हाल्न दोब्याएर सिइएको भाग; इँजारघर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी नेफ]
1
सुरुवाल, पेटीकोट, पाइजामा आदिको कमरमा अल्झाउने फेरोमा इँजार हाल्न दोब्याएर सिइएको भाग; इँजारघर।