दफा

Romanized: daphaa, dafaa, daph, dafa

कुनै लेख-रचना, पत्र आदिका एक- एक प्रवाह वा उक्तिको अंश; अनुच्छेद; कण्डिका; प्याराग्राफ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी दफअ]

१.
कुनै लेख-रचना, पत्र आदिका एक- एक प्रवाह वा उक्तिको अंश; अनुच्छेद; कण्डिका; प्याराग्राफ।
२.
ऐनविधान आदिको परिच्छेद वा महलभन्दा सानो र उपधारा वा उपदफाभन्दा ठुलो बुँदा; ऐनविधान आदिको एक अंश; धारा।
३.
(क्रियाविशेषण) पटक; खेप; चोटि; बाजि; पल्ट।

सम्बन्धित शब्दहरू