गुफा
Romanized: guphaa, gufaa, guph, gufa
पहरो, ढुङ्ग्यान आदि जमिनमा बनेको सुरुङ; ओडार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत गुहा]
१.
पहरो, ढुङ्ग्यान आदि जमिनमा बनेको सुरुङ; ओडार।
२.
ऋषि, मुनि वा जोगी-सन्न्यासी बस्ने कुटी।
३.
बाघ-भालु आदिको ओडार।