गुँगो
Romanized: gungo, gumgo
बोली राम्ररी नफुटेको; बोल्न नसक्ने; लाटो; लठेब्रो सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [फारसी गुँग]
1
बोली राम्ररी नफुटेको; बोल्न नसक्ने; लाटो; लठेब्रो