चेफा

Romanized: chephaa, chepha, chefaa, cheph

धेरै सिङ्गा बाँस लहरै बाँधेर बनाइएको डुङ्गाजस्तै नदी तर्ने साधन; बाँसे नाउ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
धेरै सिङ्गा बाँस लहरै बाँधेर बनाइएको डुङ्गाजस्तै नदी तर्ने साधन; बाँसे नाउ।

सम्बन्धित शब्दहरू