चेक

Romanized: cheka, chek, cek, ceka

कुनै व्यक्ति वा संस्थाले आफ्नो खाताबाट यति रकम दिनू भनी ब्याङ्कलाई लेखिदिने, ब्याङ्क स्वयम्ले प्रमाणित गरेको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

१.
कुनै व्यक्ति वा संस्थाले आफ्नो खाताबाट यति रकम दिनू भनी ब्याङ्कलाई लेखिदिने, ब्याङ्क स्वयम्ले प्रमाणित गरेको पत्र।
२.
ब्याङ्कमा राखिएको आफ्नो रुपियाँपैसा झिक्नका निम्ति ब्याङ्कले नै प्रमाणित गरेर दिएको पत्र।
३.
चारखाने बुट्टा; विभिन्न किसिमका पाटे बुट्टा।
४.
आकस्मिक किसिमको जाँच; छड्के जाँच।
५.
कुनै काम भयो वा भएन भनी पुनः राम्ररी विचार पुऱ्याउने काम।
६.
जाँच ।
७.
रुजु; भिडान।

सम्बन्धित शब्दहरू