केक
Romanized: kek, keka
ना. [अङ्.] मसला, नौनी आदि हालेर बनाइने एक किसिमको बेलाइती गुलियो रोटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [अङ्.] मसला, नौनी आदि हालेर बनाइने एक किसिमको बेलाइती गुलियो रोटी।