के

Romanized: ke

विभ. पुरानो चलनमा खास गरी कागतपत्रमा प्रयुक्त हुने सम्प्रदान कारकको चिह्न; लाई; लागि। (उदा.- रु. ५००।-… उदाहरण वाक्य पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
विभ. पुरानो चलनमा खास गरी कागतपत्रमा प्रयुक्त हुने सम्प्रदान कारकको चिह्न; लाई; लागि। (उदा.- रु. ५००।- दिनुपर्ने मध्ये गएको रामके रु. १५०।-, श्यामके रु. १००।; आगे मिँगनपुर बस्ने अकले दनुवारके यथोचित)।

उदाहरण वाक्य

  • रु. ५००।- दिनुपर्ने मध्ये गएको रामके रु. १५०।-, श्यामके रु. १००।; आगे मिँगनपुर बस्ने अकले दनुवारके यथोचित

सम्बन्धित शब्दहरू