चेकजाँच
Romanized: chekajaamcha, chekajaamch, chekajamcha, chekajaancha
भिडाएर हेर्ने काम; जाँचपडताल; रुजु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
भिडाएर हेर्ने काम; जाँचपडताल; रुजु।