तोकजाँच
Romanized: tokajaamcha, tokajaamch, tokajamcha, tokajaancha
तोकको जाँच; अनुमति दिइएको वा तोक लगाइएको हो वा होइन भनी जाँचिने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
तोकको जाँच; अनुमति दिइएको वा तोक लगाइएको हो वा होइन भनी जाँचिने काम।