सेफा
Romanized: sephaa, sefaa, seph, sefa
ना. [नेफाको अनु. द्वि.] फरियाको गज छोटो भएका खन्डमा नेफा र सारीका बिचमा गाँसिने लामो कपडा; फरियाकै रङ्ग र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [नेफाको अनु. द्वि.] फरियाको गज छोटो भएका खन्डमा नेफा र सारीका बिचमा गाँसिने लामो कपडा; फरियाकै रङ्ग र बुट्टाका किसिमको धरो।