सेफ

Romanized: seph, sefa, sef, shepha

सेफ (seph) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सेफ(१)

1.
ना. [अङ्.] घर, दोकान, ब्याङ्क आदिका दामी भण्डारमा सुन-चाँदी, धनमाल आदि दामी वस्तु सुरक्षित राख्ने काममा व्यवहार गरिने मोटो फलामको दराज वा बाकस (तिजोरी)।

सेफ(२)

१..
पुरुषजातिको जननेन्द्रिय; लिङ्ङ्ग।
२..
सेप।

सम्बन्धित शब्दहरू