कफ

Romanized: kaph, kafa, kaf, kapha

कफ (kaph) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

कफ(१)

(नाम [संस्कृत])
१..
प्रायः श्वासनलीबाट र कहिलेकहीँ फोक्साबाटै पनि ख्वाक्क खोकेर बाहिर निकालिने सिडाने पदार्थ; श्लेष्म; खकार।
२..
आयुर्वेदका अनुसार तीन दोष (वात, पित्त, कफ) मध्ये एक।

कफ(२)

(नाम [अङ्ग्रेजी])
1.
कमिजका बाहुलाको मुख; मोहोतो।

सम्बन्धित शब्दहरू