कफी

Romanized: kafi, kaphee, kafee, kafii

चिउलीका जस्ता पात र खनिउँका जस्ता झुप्पा झुप्पा भएर सेतो रङको फल फल्ने एक बोट; त्यसको फल वा उक्त फल भुटी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अड्]

१.
चिउलीका जस्ता पात र खनिउँका जस्ता झुप्पा झुप्पा भएर सेतो रङको फल फल्ने एक बोट; त्यसको फल वा उक्त फल भुटी बनाइएको धुलो।
२.
उक्त धुलो पानीमा मिलाएर चियाऔं खाइने पेय पदार्थ।

सम्बन्धित शब्दहरू