परिवादक

Romanized: parivaadaka, parivaadak, pariwaadaka, parivadak

परिवाद वा निन्दा गर्ने; निन्दक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
परिवाद वा निन्दा गर्ने; निन्दक।
२.
मुद्दा लड्ने; वादी।
३.
वीणा बजाउने।

सम्बन्धित शब्दहरू