परिवर्तक
Romanized: parivartak, pariwartaka, pariwartak, paribartaka
घुम्ने वा चक्कर खाने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
घुम्ने वा चक्कर खाने।
२.
घुमाउने; रिँगाउने।
३.
सट्टापट्टा गर्ने; विनिमय गर्ने।
४.
युगको अन्त गर्ने; नयाँ युग आरम्भ गर्ने।