परिच्छेदक

Romanized: parichchhedaka, parichchhedak, parichchedaka, parichchedak

सीमा वा अवधि निर्धारण गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
सीमा वा अवधि निर्धारण गर्ने।
२.
अलग-अलग छुट्ट्याउने; विभाजक ।

सम्बन्धित शब्दहरू