परिच्छेद
Romanized: parichchheda, parichchhed, parichcheda, parichched
कुनै वस्तु वा विषयलाई खण्ड-खण्डमा विभाजित गर्ने काम; विभाजन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तु वा विषयलाई खण्ड-खण्डमा विभाजित गर्ने काम; विभाजन।
२.
ग्रन्थको कुनै एक विषयको चर्चा गरिएको अंश; अध्याय; खण्ड; प्रकरण।
३.
सीमा; अवधि।
४.
सत्य, असत्य आदिको निर्णय; निश्चय।