परिच्छेदन
Romanized: parichchhedana, parichchhedan, parichchedana, parichchedan
काट्ने, टुक्र्याउने र चिरा पार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
काट्ने, टुक्र्याउने र चिरा पार्ने काम।
२.
पुस्तकको अध्याय वा परिच्छेद छुट्ट्याउने कार्य।