परिच्छद
Romanized: parichchhada, parichchhad, parichchada, parichchad
कुनै वस्तु वा व्यक्तिलाई माथिबाट ढाक्ने कपडा; झापन; आच्छादान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तु वा व्यक्तिलाई माथिबाट ढाक्ने कपडा; झापन; आच्छादान।
२.
शरीरमा लगाउने लुगा; पोसाक।
३.
राजाका अगि वा पछि लाग्ने व्यक्ति; अनुचर।
४.
परिजन; परिवार; जहान।