परिच्युत

Romanized: parichyuta, parichyut, paricyut, paricyuta

तल झरेको; जाति वा धर्मबाट गिरेको; च्युत; पतित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
तल झरेको; जाति वा धर्मबाट गिरेको; च्युत; पतित।

सम्बन्धित शब्दहरू