च्युत

Romanized: chyuta, chyut, cyut, cyuta

कुनै वस्तु वा ठाउँबाट चुहेको; झरेको (तरल पदार्थ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै वस्तु वा ठाउँबाट चुहेको; झरेको (तरल पदार्थ)।
२.
पतित; भ्रष्ट ।
३.
आफ्नो पद वा स्थानबाट खसेको; स्थानभ्रष्ट; पथभ्रष्ट।

सम्बन्धित शब्दहरू