च्युति

Romanized: chyuti, cyuti

च्युत हुने काम वा अवस्था; चुहाइ; झराइ; खसाइ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
च्युत हुने काम वा अवस्था; चुहाइ; झराइ; खसाइ।
२.
आफ्नो पद वा स्थानबाट भ्रष्ट हुने काम।

सम्बन्धित शब्दहरू