द्युति
Romanized: dyuti
प्रकाशमान् हुनाको भाव, गुण वा अवस्था; चमक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्रकाशमान् हुनाको भाव, गुण वा अवस्था; चमक।
२.
शारीरिक सौन्दर्य वा शोभा; कान्ति।
३.
लावण्य; छवि।
४.
रश्मि; किरण; प्रकाश; दीप्ति।