द्यु
Romanized: dyu
दिन; दिवस; दिउँसो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दिन; दिवस; दिउँसो ।
२.
स्वर्ग।
३.
आकाश।
४.
अग्नि; आगो।
५.
सूर्यलोक।