द्युचर

Romanized: dyuchara, dyuchar, dyucar, dyucara

आकाशमा विचरण गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
आकाशमा विचरण गर्ने।
२.
(नाम) चरा।
३.
ग्रह, नक्षत्र आदि।

सम्बन्धित शब्दहरू