च्युरी

Romanized: chyuri, chyuree, chyurii, cyuree

घिउ निकालिने एक प्रसिद्ध वृक्ष वा वनस्पति; चिउरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत]

1
घिउ निकालिने एक प्रसिद्ध वृक्ष वा वनस्पति; चिउरी।

सम्बन्धित शब्दहरू