परिच्छन्न
Romanized: parichchhanna, parichchhann, parichchanna, parichchann
ढाकिएको; छोपिएको; आच्छादित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत परिच्छद्+त(न)]
1
ढाकिएको; छोपिएको; आच्छादित।