व्यूह
Romanized: vyuh, wyuha, wyuh, vyooha
समुदाय; समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
समुदाय; समूह।
२.
निर्माण; रचना।
३.
लडाइँमा सैनिकहरूलाई विशेष किसिमले क्रम मिलाएर राख्ने तरिका; सैन्यविन्यास।
४.
विशेष खालको तर्कवितर्क ।