व्यूहरचना
Romanized: vyuharachanaa, vyuharachana, wyuharachanaa, vyuharachan
लडाइँको मैदानमा शत्रुसँग भिड्दा आफ्नो पक्षको सुरक्षाका निम्ति सेनालाई विशेष क्रममा मिलाएर राख्ने काम; फौजी… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
लडाइँको मैदानमा शत्रुसँग भिड्दा आफ्नो पक्षको सुरक्षाका निम्ति सेनालाई विशेष क्रममा मिलाएर राख्ने काम; फौजी नाकाबन्दी; व्यूहनिर्माण।