व्यूहभङ्ग

Romanized: vyuhabhangga, vyuhabhangg, wyuhabhangga, wyuhabhangg

युद्धमा सेनाको व्यूह तोड्ने वा भत्काउने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
युद्धमा सेनाको व्यूह तोड्ने वा भत्काउने काम।
२.
सेनाको डफ्फालाई तितरबितर पार्ने काम।

सम्बन्धित शब्दहरू